कतारमा नेपाली श्रमिकको सहज स्वस्थ्य परीक्षणको माग

काठमाडौं । नेपाल तरुण दलले वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली कामदारहरुको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन कतारस्थित नेपाली राजदूतावासलाई आग्रह गरेको छ । स्वास्थ्य परीक्षणको सहज व्यवस्था नभएका कारण नेपाली कामदारको मृत्यु भइरहेको भन्दै नेपाल तरुण दलले सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन दूतावासलाई आग्रह गरेको हो । नेपाली कामदारको अवस्था बुझ्न कतार गएको नेपाल … Continue reading कतारमा नेपाली श्रमिकको सहज स्वस्थ्य परीक्षणको माग